इजरायलद्वारा गाजाको भित्री क्षेत्रमा सैन्य कारबाही तीव्र

काठमाडौं । गाजा पट्टीमा हिजो भएको इजरायली आक्रमणमा धेरै प्यालेस्टिनी नागरिक मारिएका छन । बीबीसीका अनुसार इजरायली आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । गाजा शहरको दराज इलाकाको फिरास बजार नजिकैको भवन र पारिवारिक टेन्टहरू लक्षित आक्रमणमा कम्तिमा २० जना मारिएका छन् जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायली सेनाले हमासका दुई…