नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । न्यौपानेलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे । न्यौपाने भर्खरै भएको एएफसी २३ वर्षमुनिको…