नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाखकाे भ्रष्टाचार मुद्दा दायर

भैरहवा । रुपन्देहीकाे नापी कार्याल भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नापी अधिकृत यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे । सार्वजनिक सेवामा प्रवेश गरेकाे २०५३ साल असार १३ गतेदेखि २०८१…