नेपाल–वेस्ट इन्डिज टी–२० शृंखला अनिश्चित, अझै दिएन यूएईले नेपाली टिमलाई भिसा

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको भ्रमण अनिश्चित बनेको छ। शृंखलाका खेल युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना गर्ने तयारी भए पनि नेपाली टोलीलाई अझै भिसा प्राप्त भएको छैन। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडी तथा टोलीका सदस्यहरूको सम्पूर्ण प्रक्रिया पूरा भए पनि भिसा स्वीकृति नआएको अवस्था…