इजरायली बन्धकलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गरेको अलजजिराले जनाएको छ । हिजो सामाजिक सञ्जाल मार्फत उनले हमासले गाजाको आक्रमण रोक्नका लागि इजरायली बन्धकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको भन्दै…