डुम्रे (तनहुँ) । तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुंगा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् । आज एक संयुक्त सूचनामार्फत तीन जिल्लाका जिप्रकाले असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न आग्रह गरेका छन् । भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी…