काठमाडौं । सडक भास्सिएको तीन दिन बितिसक्दा समेत पृथ्वी राजमार्गको कृष्णभिरमा सडक कसरी खुलाउने भन्नेबारे अझै अन्योलमा छ । आज (मंगलबार) सडक विभागले पत्रकार सम्मेलन गरी यस राजमार्गबारे अझै टुङ्गो नलागेको स्पष्ट पारेको हो । विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार, यो राजमार्ग कसरी खुलाउने भन्नेमा आज पनि गहन छलफल भयो । तर, अझै निष्कर्षमा…