काठमाडौँ। सालपा विकास बैंकले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो। दोस्रो चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको छ। बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार…