काठमाडौं । इरानले शुक्रबार ओमानमा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली घाइते भएका छन् । शुक्रबार भएको आक्रमणमा नुवाकोटको ककनी निवासी एक नेपाली सामान्य घाइते भएकाे र उनी अहिले अस्पतालमा उपचारत रहेकाेले भोलि उनलाई डिस्चार्ज गर्ने जानकारी प्राप्त भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएकाे छ । उनी आफ्नो कोठामा बसिरहेको बेला इरानी ड्रोन विस्फोट हुँदा…