जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताको आलोचना गरेका छन् । उनले वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने र शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्ने तयारी गरेका छन् । उनको टिप्पणी हालै फ्रान्सको नेतृत्वमा महासभाको साइडलाइनमा आयोजित विशेष शिखर सम्मेलनपछि आएको हो । उक्त…