कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोला स्थिर रहदै तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि विहिबार पनि सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने…