काठमाडौं । यातायात व्यवस्था विभागले गाडीमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिमाना नलाग्ने बताएको छ । विभागले मंगलबार विज्ञप्ति निकालेर असोज १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिमाना वा कारबाहीमा परिने भन्ने भ्रम उत्पन्न भएको भन्दै तत्काललाई कुनै किसिमको दण्ड जरिमाना नगरिने बताएको हो । आफूलाई अनुकूल समयमा स्वतः…