मेची भन्सार कार्यालयको राजस्व बढ्यो

झापा । मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ७.७४ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गएको आर्थिक वर्षको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१…