काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाले भारत र श्रीलङ्कामा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकपको तयारीलाई ध्यानमा राख्दै म्याक्सवेलले यो निर्णय लिएका बताएको छ । सन् २०२१ देखि २०२५ सम्मको एकदिवसीय करियरमा ३६ वर्षीय अलराउन्डरले १ सय ४९ खेलमा ३३ दशमलव ८१ को औसत…