१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको…