इम्बोस्ड नम्बर प्लेट अनिवार्य, तर जबर्जस्ती छैन : यातायात मन्त्री

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारले जबर्जस्ती नगरेको प्रष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले भने, ‘अहिलेसम्म भुक्तानीको अवस्था हेर्दा हामी ठिकै अवस्थामा छौं। तर अब बाँकी इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने हो भने पनि हामीले ९५ प्रतिशत…