रुसबाट सुमी क्षेत्रको गाउँ फिर्ता लिएको युक्रेनको दाबी

किएभ । युक्रेनको सेनाले आइतबार रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ । युक्रेनी सेनाले बेजसालिभकाबाट रुसी सेनालाई ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ । पोस्टमा लडाइँमा १८ रुसी सैनिक ‘मारिएको’ उल्लेख छ । यो गाउँ देशको उत्तरमा युद्धको मोर्चामा छ र उत्तरी क्षेत्रमा दुई…