रूसी लडाकू विमान आफ्नो आकासमा आएको भन्दै इस्टोनियाले गुहार्याे नेटो

काठमाडौं । रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको छ । तीन वटा रूसी मिग–३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा बिना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म…