काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नाम सार्वजनिक भएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा एक वर्षका बालकदेखि ५२ वर्षका महिलासम्म छन् । उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन् । सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र पारिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले…