भक्तपुरमा दिदीबहिनी एउटै पासोमा झुण्डिए

भक्तपुर । भक्तपुरमा दुई किशोरी मृत फेला परेका छन् । मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एक घरमा बिहीबार बिहान दुई किशोरी मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु कोठाको प्सोजमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । भक्तपुर प्रहरी परिसरका प्रवक्ता सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८…