जनगुनासो सुन्न सञ्चारमन्त्री खरेलले स्थापना गरे ‘सुझाव बैंक’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुझाव बैंक स्थापना गरेका छन् । उनले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएका छन् । ‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुझेँ– मन्त्रालयले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसैले…