अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघ्यो

काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय नाघेको छ । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट कम्तीमा १ हजार ४ सय ११ जनाको ज्यान गएको अन्य ३ हजार १ सय २४ जना घाइते भएका तालिबान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै भूकम्पका कारण ५ हजार…