नेपाल–भारत बैठकमा पारस्परिक कानूनी सहायता सम्झौताको मस्यौदामा सहमति

काठमाडौं । नेपाल र भारतबीचको गृह सचिवस्तरीय बैठकमा पारस्परिक कानूनी सहायता सम्झौतामा सहमति भएको छ । नयाँ दिल्लीमा हिजो र अस्ति बसेको बैठकले सहमति जुटाएको हो । सम्झौताले अन्तरदेशीय अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ । बैठकमा सुपुर्दगीसम्बन्धी सन्धिका लागि भने सहमति जुट्न सकेन । यसबारे आउँदा दिनमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको गृह…