काठमाडौं । विराटनगरस्थित बालसुधार गृहभित्र झडप भएको छ । बाल बिझ्याइँकर्ताहरुलाई अध्ययन–अध्यापनसमेत गराइने सुधार गृहमा बुधबार दिउँसो साढे १२ बजे झडप सुरु भएको हो । झडप सुरुभएपछि शिक्षकहरु बाहिर निस्केको र भित्र तनाव कायमै रहेको शिक्षक फुलमाया प्रसाइँले जानकारी दिइन् । सुधार गृहमा झडपका क्रममा बालकहरु र प्रहरीसमेत घाइते भएका छन् । बालसुधार गृहमा अहिले…