म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन

म्यानमार ।  म्यानमारका कार्यवाहक राष्ट्रपति बनेका मिन्ट स्वेको निधन भएको छ । चार वर्षअघि आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी विवादस्पद परिस्थितिमा उनी कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका थिए।श्रीमती र दुई छोराछोरीसहित रहेको उनी ७४ वर्षका थिए ।  उनको मृत्यु विहीबार भए पनि हालै सेनाले यो जानकारी दिएको हो । म्यानमारको सेनाको सूचना शाखाले जारी…