काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एक महिनादेखि खानेपानी मन्त्री हराएको सूचना प्राप्त भएकाे बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण समेत गराए । यो विषयमा खानेपानी मन्त्रालयले आवश्यक पहल लिनुपर्ने उनको आग्रह छ । ‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा…