काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयााले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको…