शाहरूख ‘किङ’को सुटिङका लागि युरोपमा

मुम्बई । शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर अहिले यो फिल्म पुनः ट्रयाकमा…