६१ किलो सुन प्रकरण : रोकालाई २ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गत शुक्रबार रोकालाई टोखाबाट…