निजामती सेवा विधेयक : मुख्यसचिव र सचिवको कार्यकाल पुनः निर्धारण

काठमाडौं । संघीय निजामती सेवा विधेयकको दफावार छलफलका क्रममा सरकारले उच्च तहका पदाधिकारीको कार्यकाल पुनःनिर्धारण गर्ने सहमति भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको छलफल अनुसार अब नेपाल सरकारका मुख्यसचिव र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारको कार्यकाल २ वर्ष हुनेछ भने सचिव पदमा रहने अधिकृतको कार्यकाल ४ वर्ष कायम गरिनेछ। यसअघि संघीय मामिला तथा सामान्य…