काठमाडौं । महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले मानव बेचविखनसम्बन्धी कानुनलाई आधुनिक प्रवृत्तिसँग मेल खाने गरी संशोधन गर्नुपर्ने बताएका छन्। मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ मा गर्न लागेको संशोधनबारे प्रतिनिधिसभाका सांसदहरूसँग भएको छलफल कार्यक्रममा सभापति साहले यस्तो बताएका हुन्। सभापति साहले मानव बेचविखन नेपालमा गम्भीर मानवअधिकार हननको समस्या भएको भन्दै, गरिबी,…