काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ मा स्कटल्याण्डले नेपालसामु जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २३ रन बनाएको हो । टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले । उनले ११४ बलको सामना गर्दै ६ चौका…