काठमाडौं । यूईएफए नेसन्स लिगको फाइनलमा आज साविक विजेता स्पेनसामु पोर्चुगलले चुनौती प्रस्तुत गर्दै छ । यस खेललाइ रोचक खेलका रुपमा लिइएकाे छ । पोर्चुगल सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली हो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सेमिफाइनलमा बलियो टोली जर्मनीविरुद्ध २–१ को जित निकालेको थियो । प्रतियोगिताको साविक विजेता स्पेनले सन् २०२३…