प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडमा रहेको विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रंगशाला अवलोकन गरे क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्रीलाई स्वागत गर्दै रंगशालाको आधुनिक सुविधाहरू अवलोकन गराए। प्रधानमन्त्री ओलीले आफू रियल म्याड्रिडको दीर्घकालीन समर्थक भएको बताउँदै आधुनिक रंगशाला देखेर खुसी लागेको प्रतिक्रिया दिए। निर्देशक मिगेलले प्रधानमन्त्रीलाई क्लबको…