करातेको विश्व वरीयतामा एरिकाको छलाङ

काठमाडौं । नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते महासंघको नयाँ वरियतामा ठुलो छलाङ मारेकी छन् । एरिका महासंघले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा २३ स्थान सुधार गरेकी हुन् । यसअघि ५०औं स्थानमा रहेकी एरिका नयाँ वरीयताको महिला ६८ केजीमाथि तौलको २७औं स्थानमा उक्लिएकी छन् । एरिकाले भर्खर मोरक्कोको रावतमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगको…