उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृत्यु

नयाँ दिल्ली । यतिबेला मनसुनले भारतको उत्तर पूर्वी राज्यहरूमा भयानक विनाश ल्याएको छ । असम, मणिपुर, सिक्किम र अरुणाचल प्रदेशमा भारी वर्षा, बाढी र पहिरोले ताण्डव मच्चाएको छ । भारतीय मौसम विभागले जुन ६ सम्म भारी वर्षा हुने चेतावनी दिएको छ । तत्कालै कुनै राहतको सङ्केत छैन । यो विपत्तिले अहिलेसम्म ३४ जनाको ज्यान लिएको…