यू– १७ साफ महिला च्याम्पियनसिपका लागि टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू– १७ साफ महिला च्याम्पियनसिप– २०२५ का लागि अन्तिम २३ खेलाडीको नाम घोषणा गरेको छ । एन्फाले आइतबार २३ खेलाडीको नाम घोषणा गरेको हो । टोलीमा तीन जना गोलकिपर, आठ जना डिफेन्डर, पाँच जना मिडफिल्डर, तीन जना विङ्गर र चार जना फरवार्ड खेलाडी छन् । झरना डुम्राकोटी, लक्ष्मी…