काठमाडौं । बेल्जियमले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ । बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि अस्ट्रेलिया, बेलायत, क्यानडा र फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताइसकेका छन् । अब यो सूचीमा बेल्जियम पनि समावेश भएपछि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव…