एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपालको विस्फोटक सुरुवात

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध विस्फोटक सुरुवात गरेको छ । १२ ओभरको खेल सकिँदा नेपालले २ विकेटको क्षतिमा १५१ रन जोडेको छ । ओपनर ब्याट्सम्यान परिमार्जन यादव २७ बलमा ७१ रन बनाएर आउट भए भने प्रसिद्ध जोशी ४१ बलमा ६६ रन बनाएर क्रिजमा छन् । ६ बल…