मोरङ । मोरङको धनपालथान गाउँपालिका-६ मा एक नाबालिकाको हत्या भएको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी ५ वर्षीया छोरी आक्तिया सरदारको शव फेला परेको हो । बालिकाको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उक्त घटनामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोष्टमार्टमका लागि कोशी…