लन्डन । इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा नोट्टीङघमले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । नोट्टीङघमको जितमा खेलको ८३ औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नोट्टीङघमको २८ खेलमा ५१ अंक भएको छ…