सिरियाको संक्रमणकालीन सरकारले सत्ता सम्हालेपछिको सबैभन्दा खराब द्वन्द्वको सामना गरेको छ । यो साता सरकारी सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल असदका समर्थकहरू बीचको झडपमा सयौं मानिसहरू मारिएको वा घाइते भएको मानव अधिकार अनुगमन समूहले जनाएको छ । भूमध्यसागरीय तटमा रहेको लताकिया र टार्टौस क्षेत्रहरूमा बिहीबार झडप भएको हो । पूर्व राष्ट्रपति असदका लागि…