काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा जाने तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइँकुण्ड पुगेको छ । गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित छ जनाको टोली गोसाइँकुण्ड पुगेको हो । डा. पदम जोशीको संयोजकत्वमा रहेको माउण्टेन मेडिसिन सोसाइटीका चिकित्सकको टोलीले एक हप्तासम्म गोसाइँकुण्डमा बसेर तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान…