काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक निम्तो दिन भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । विदेश सचिव मिश्री यही १ भदौमा नेपाल आउन लागेको भारतको विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आगामी ३१ भदौमा भारत भ्रमण गर्ने तयारी रहेको छ । तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले पहिलो भारत भ्रमण तयारी गरेका…