दमक । झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित ३ जनाको ज्यान गएको छ । झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा भारतीय बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर…