पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पाेखरा । देशकै ठूलो महानगर पोखराले आइतबार आठ अर्ब ३५ करोड १२ लाख को बजेट ल्याएको छ । आइतबार सुरु भएको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेश गरेकी हुन् । बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण…