एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित

काठमाडौं । मलेसियामा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ६ विकेट र १६.३ ओभर बाँकी छँदा पुरा गर्याे । नेपाललाईका ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाए । उनी ५५ बलमा अविजित रहे । नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते…