दशरथ रंगशालामा नेपाल–बङ्गलादेशबीच मैत्रीपूर्ण खेल

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी सेप्टेम्बर ६ र ९ मा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। दुबै खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार यी खेलहरू फिफा अन्तर्राष्ट्रिय विन्डोमा आयोजना गरिनेछ। हालको फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा रहँदा बङ्गलादेश १८२औँ स्थानमा रहेको छ। यी खेलहरू नेपालका…