डोटीमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

धनगढी । डोटी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो । शुक्रबार दिउँसो तीन बजेतिर आदर्श गाउँपालिका–१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जिप दुर्घटनामा परेको थियो । भर्खरै कालोपत्रे भएको सो सडकमा जिप दुर्घटनामा परेर आदर्श गाउँपालिका–७ का जिप चालक समेत रहेका सुरेशबहादुर कार्की, सायल गाउँपालिका…