बर्लिन । जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठुलो दल बनेको छ । कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको बिबिसीले उल्लेख गरेको छ । त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी (एसपीडी ) तेस्रो स्थानमा आएको छ । एएफडीले २०.८ प्रतिशत मत प्राप्त गरेको छ भने…